Wednesday, September 25, 2024
समयद्वँ ज्याःझव ११४४/२०८१ श्री कलंकी माई(कल्खु अजिमा) आयव्यय
.
कलंकी माँ नेवाः पुचःको आयोजनामा
श्री कलंकी माताको भक्तजनहरुको तर्फबाट
इन्द्रजात्रा ( येँया पुन्ही)२०८१ को उपलक्ष्यमा
असोज २ गते पुर्णेमा(ला छक्कु वय्क समयबजी पुन्हि)का दिन
श्री श्री श्री कलंकी माता( कल्खु अजिमा
मा
समयद्वँ अर्पण गर्न
संकलन भएका आर्थिक तथा खाद्य सामाग्री एवं आयव्यय विवरण
०१. रेखा सिग्देल कलंकी बाट रु १०१०/०० एकहजार दश
०२. फलफूल पसल पिपलबोट कलंकी रु २००/०० दुसय+
३००/००= ५००/००पाँचसय
३. निता मानन्घर कलंकी चोकबाट रु.१०००/०० एकहजार
०४. स्वस्थानी पाण्डेलामा बाट रु ५२०/०० पाँचसय बीस
५. नवराज अधिकारी कलंकीबाट रु २००/०० दुईसय
०६. ................. रु ५५/०० पचपन्न रुपैयाँ
०७. माधव प्र.नेपाल खैजडी भजन बाट रु १००/००एकसय
०८. डल बहादुर के.सी(खैजडी भजन), रु १००/०० एकसय
थप रु ५००/०० समेत
०९. दिब्यमान तुलाधर कलंकी बाट रु ५००/०० पाँचसय
१०. एरीका महर्जन कलंकी बाट रु २००/०० दुई सय
११. निरज बस्नेत कलंकी बाट रु २००/०० दुई सय
१२. राकेश सिख्राकार रु २००/०० दुईसय
१३. .राजेश्वर मान स्थापित कलंकी बाट २५ के.जी चिउरा आउने
१४.सूर्य गोपालवंशी संगम कोलोनी रु. ५०५/०० पाँचसय पाँच
१५. दिपक श्रेष्ठ सुनार गाउँ कलंकीबाट रु ५००/०० पाँचसय
१६. कलंकी मन्दिरका पुजारी कृष्ण प्र. रु ५००/०० पाँचसय
१७.श्री कृष्ण मानन्धर कलंकी।बाट रु २००/०० दुईसय
@ पाना नं. २
१८. कलंकी पूजा सामाग्री पसल
(राम ब..र रोजल थापा) कलंकी बाट
मातालाई चढाउा चाहिने -
क. धोती --१
ख. चोलो -१
ग. पेटीकोट १ र
घ. शोभाग्य सामान समेत
१९.चतुर अधिकारी कलंकी बाट रु २५०/००
२०. उमा श्रेष्ठ बुद्धमार्ग कलंकी बाट रु। १००५/००एकहजारपाँच
२१. गोपीकृष्ण थापा कलंकी( हाल अष्ट्रेलीया)बाट
रु २१२४/०० दुईहजार
एकसय चौविस
२२. दुर्गा थापा( खैजडी भजन) कलंकी रु ५०५/०० पाँचसय पाँच
२३. गोकुल प्र लुइँटेल कलंकीबाट रु. १०५/०० एकसय पाँच
२४. माधव प्रशाद नेपाल कलंकी बाट रु १००/०० एकसय
२५. कल्पना पाण्डे थापा कलंकी बाट रु ५५०/०० पाँचसय
पचास
२६. रमिला श्रेष्ठ बुद्धमार्ग कलंकी बाट समयद्वँ राख्न एउटा तन्ना
सहित रु ११००/०० एकहजार
एकसय
२७. हरीकृष्ण श्रेष्ठ , किर्तिपुर २ बाट रु ५०/०० पच्चास
२८. विष्णु खरेल कलंकी बाट रु १००/०० यकसय
२९. हरिकृष्ण।डोगोल कलंकी बाट रु १००/०० एकसय
३०. मोहन हरी सिग्देल कलंकी बाट रु ५००/ ०० पाँचसय
३१. कृष्ण बहादुर बुढाथोकी पुरानोकालीमाटीबाट रु ५००/००
पाँचसय
३२. शिव श्रेष्ठ(कलंकी टिभि हाउस) रु १००५/००एकहजार पाँच
३३. सकुन्तला रघुवंशी कलंकी बाट रु ५०५ /०० पाँचसय पाँच
३४. दुर्गा रिमाल अधिकारी कलंकी बाट रु १०५/००एकसयपाँच
३५. महेन्द्र शर्मा कलंकीबाट रु ५००/०० पाँचसय
३६. सुरेन्द्र गुप्ता कलंकी बाट रु ५००/०० पाँचसय
३७. मत्रिब श्रेसा नितारा अर्याल कलंकी रु १०००/०० एकहजार
३८. प्रभाषकुमार महर्जन रु ५००/०० पाँचयसय
३९. उषाकुमारी मानन्धर( बनेपालीपसल रु ५००/०० पाँचसय
४०. प्रकाशकुमार महर्जन कलंकी रु ५००/०० पाँचसय
४१ गम्भीर , अष्टमाया बखुँछें र प्रकाश खामय्मली समेत बाट
हाँसको १८० वटा अण्डा( फुल)
४२. लक्ष्मी थापा खत्री कलंकी बाट रु ५०५/०० पाँचसय
पाँच
४३. सरोज विदारी कलंकी बाट स्याबजी
@ पाना नं. ३
४४. कमला रिजाल( स्वयंसेवीका)कलंकी रु २५०/५० दुईसय
पचास
४५. श्रधर अधिकारी कलंकी बाट रु ५००/०० पाँचसय
४६. लक्ष्मीकुमारी श्रेष्ठ कलंकी रु ६००/०० छसय
४७. भगवती अर्याल कलंकी रु ५०५/०० पाँचस पाँच
४८. चिरञ्जीवी सुवेदी कलंकी बाट रु ५०५/०० पाँचसयपाँच
४९. बिरेन्द्र बिकल कलंकी बाट रु १०००/०० एकहजार
५०. हेरा देवी रञ्जितकारकलंकीप रु ६००/ छसय
५१. लक्ष्मी सुवेदी कलंकी रु ५००/०० पाँचसय
५२. रोशना सुवेदी कलंकी रु ५००/०० पाँचसय
५३. तिर्थबद्र बज्राचार्य कलंकि बाट रु १०००/००एकहार
५४. झङ्क नारायण श्रेष्ठ कलंकी रु ५००/०० पाचँसय
५५. सुमीत थापा फलफूल पसल रु ५०५/०० पाँचसयपाँच
५६. वीर बहादुर थापा कलंकी बाट तीन किलो बोडी
५७. गणेश डंगोल कलंकी रु ५००/०० पाँचसय
५८. अन्जला रिजाल कलंकी रु २५०/००दुईसयपचास
५९. लक्ष्मण अधिकाी, अध्यक्ष
कलंकी मन्दिर समिति रु ३०००/०० तिनहजार
६०.श्रीमती रजनी श्रेष्ठ कलंकी बाट दस १० बेरा पान
६१.ज्योति शाही कलंकी रु ५५/०० पच्चपन्न
२२ गते संकलन भएको
६२. लेक्ष्मी (रामशरण) देवकोटा कलंकी रु ५०५/००
पाँचसय पाँच
६३. बिना श्रेष्ठ लामपाटि कलंकी बाट रु ५०५/०० पाँचसय
पाँच
६४. प्रमोद मानन्धर कलंकी तीन के जी कालो भटमास
६५. पुष्पदेवी महर्जन बुद्ध मार्ग मासको वः ( बारा)
६६. नानी मैजु महर्जा ररत्न हेरा महर्जन कलंकी १० माना रक्सी
६७. अम्बिका के.सी. कलंकी बाट रु ५००/०० पाँचसय
@ पाना नं. ४
६८. सुर्य प्रकाश र श्रीदेवी नापित बलंकीबाट ठूलो केराराउ ३ केजी
६९..लक्ष्मण रायमाझी कलंकी बाट खानेपानी जार
७०. मोहन कृष्ण कलंकी बाट रु ५००/०० पाँचसय
७१. नेपाल बिमित हित संघ कलंकी बाट १ के.जी पेँडा
७२. महेश धिमिरे कलंकी रु १०००/००
एकहजार
७३. रामलाल कुक्तान सुनारगाउँ रु १०५/००
एकसया पाच
७४. सिमा थापा मगर कलंकी रु १०५/००
एकसय पाँच
७५. अञ्जना श्रेष्ठ कलंकी रु २००/००
दुहृसय
७६. लक्ष्मी श्रेष्ठ पुरानो कालीमाटी रु ५०१/ पाँचसय
एक
७७. दिपक कार्कि सामाजिक मार्ग कलंकी बाट डेर केजी कुन्या
माछाको लागि रु ५०५/०० आएको नपुग भएमा पछि पनि
आउने
७८. कुमार श्रेष्ठ( तरकारी व्यापारी) कलंकी बाट
(क). अदुवा ,(ख) लसुन र (ग) तोरी( तुकं) चरकारी
७९. केशब रिमाल ( पुजारीको छोरा) बाट लड्डु १ के.जी.
८०. महेन्द्र बहादुर श्रेष्ठ बुद्धमार्ग कलंकीबाट ठूलो सानो लाखामरी
२३ गते आएको
८१. शान्तिलक्ष्मी मानन्धर कलंकीचोक हाँसको फूल १ क्यारीद र ३
के. जी. अनरसा समेत
८२. सकुन्तला यादब घले दुर्गानगर कोलनी बाट ६ दर्जन केरा
( नगद रु ४००/ चारसय आएको नपुग आउन बाँकी) ३० गते
थप रु ४००/०० चारसय आएको कुनै खाद्य सामान भने
नआएको
८३. भुवनेश्वरी वाग्ले कलंकी बाट स्याउ ५ के. जी. को लागि।रु
१४००/०० एकहजार चारसय प्राप्त
८४. शितल यादव घले, दुर्गानगर कोलनी बाट सेतो जाँड १ लिटर
@ पाना नं. ५
८५. पूर्ण बहादुर मानन्धर।, कलंकी बाट थप हाँसको अण्डा १
क्यारिको लागि रु ११००/०० एकहजार एकसय
८६. शशीराज सिंह सुवाल कलंकी बाट ठूलो आलो माछ एक
८७. राधादेवी, संगिता, र गिता श्रेष्ठ समेत लामपाटी बाट
रु १२०२/०० एकहजार दुईसय दुई
८८. मोहनकृष्ण(सानुकान्छा)+गिता श्रेष्ठ कलंकी रु २००५/००
दुईहजार पाँच
२४ गाते संकलन भएको
८९. मधुकर महर्जन कलंकी चोक रु २०००/००
दुईहजार
९०. आत्माराम अधिकारी , खड्कागाउँ रु १००५/००
एकहजार पाँच
९१. लक्ष्मी प्रशाद अर्याल कलंकी रु ११००/००
एकहजार एकसय
९२. फुल मालाको लागि रु २०००/००
दुईहजार
९३. कलंकी छोयलाको लागि मासुको लागि रु १००००/०० दशहजार
९४. अनु लेखक कलंकी रु ५००/००
पाँचसय
९५. सेतीदेवी मिठाइँ एण्ड चार्ट हाउस कलंकी बाट पहँलो निम्की
२० वटा
९६. बज्र बाराही धुवानी सेवा कलंकी बाट रु ११००/००
एकहजार एकसय
९७. श्यामकृष्ण तिमल्सिना मुखिया गाउँ चन्द्रागिरि १२
रु ४००/००
चारसय
९८. मिना(मिनादिदि) श्रेष्ठ लामपाटी बाट तोरीको तेल ५ लिटरको
लागि रु २०००/०० दुईहजार
९९. रबिन्द्र महर्जन ॐ बहाल २३बाट रु ५००/००
पाँचसय
१००. मचाकाजी शाही प्याफल चसान १९ बाट रु ५००/००
पाँचसय
१०१. इन्द्र शाक्य कलंकी बाट रु १०००/००
एकहजार
१०२. पुष्प महर्जन कलंकी बुद्धमार्ग बाट सलिचा
२५ गते।संकलन
१०३. गंगा प्रधान , कृष्णमार्ग कलंकी बाट रु.५०००/००
पाँचहजार
@ पाना नं.६
१०४. राम प्रशाद सुवेदी कलंकी(पूजा पसल) रु २००/००
दुईसय
१०५. शुभद्रा मानन्धर कलंकी रु २०००/००
दुईहजार
१०६. कमला कँडेल मस्याङग ३ के.जी.
१०७. रामब्रिच मण्डल ( जोगि बाबा) कलंकी रु ५००/००
पाँचसय
१०८. सानू महर्जन कलंकी
१०९. लक्ष्मी नारायण महर्जन कलंकी ३ मसेयाङ्
११०. श्री कृष्ण मानन्धर कलंकी रु ५०५/००
पाँचसय पाँच
१११. प्रेम मगर कलंकी रु ५०५/००
पाँचसय पाँच
११२. तुल्सी बहादुर मगर रु ५०५/००
पाँचसय पाँच
११३. मिथुमाया मगर कलंकी रु ५०५/००
पाँचसय पाँच
११४. एकारामा श्रेष्ठ कलंकी बाट जेरी ३ के.जि. र मस्याङ समेत
११५. इन्द्र श्रेष्ठ लामपाटी बाट आालु
११६. मोहन प्रशाद तिमल्सिना बुद्धमार्ग रु १००/००
एकसय
११७. कपिल तुलाधर ॐ बहाल २३ रु ५००/००
पाँचसय
११८. राम महर्जन लामपाटी कलंकीबाट कुन्या
२६ गते संकला भएको
११९. विष्ण अर्याल कलंकी रु २००/००
दुईसय
@ पाना नं . ७
१२०. मिरा बाटी ( शिल्पकार) ब्यासी भक्तपुरबाट रातो जाँड १ लि.
१२१. मधुवन लाल श्रेष्ठ कलंकी रु ५०५/००
पाँचसय पाँच
१२२. निर्मला श्रेष्ठ कलंकी रु १०५/००
एकसय
१२३. सुरेश खत्री कलंकी रु ५०५/००
पाँचसय पाँच
१२४. सपना श्रेष्ठ दोदखा घर भै हाल कलंकअ रु ११५५/००
एकहजार एकसय पचपन्न,
१२५. विष्णु राना लामपाटी( मिनादिदि हस्ते) रु १००५/००
एकहजार पाँच
१२६. शिल्पकार कल्याण कोष काठमाण्डी बाट समयद्वँ राख्न
चाहिने ठूलो लप्तेको लागि रु ३०००/००
तिनहजार
१२७. लक्ष्मी डंगोल कलंकी रु ५१०/००
पाँचसय दश
@ २७ गतेको रंकलन
१२८. रञ्जना श्रेष्ठ कलंकी बाट रु ५०००/००
पाँचहाजार
१२९. मनोज रिजाल कलंकी रु ११११/००
एकहजार एकसय एघार
१३०. चुडामणिा ओली खैजडी भजन रु १००/००
एकसय
@ २८ गते संकलन भएको
१३१. हरी प्रशाद पौडेल , अध्यक्ष - खैजडी भजन ॐ वैदिक
सनातन धर्म संस्था नेपाल कलंकी रु २०००/००
दुईहजार
१३२. निरु सेढाई लाम्पाटी कलंकीबाट रु ५००/० पाँचसय
कलंकी सन्तोषी माताको मन्दिर क्षेत्रका श्याम सुन्दर श्रेष्ठबाट संकल गरि दिनु भएको सहयो एकमुष्ट रकम लिस्ट अनुसार -
१३३.१. श्याम सुन्दर , करुणा र सन्दिप समेत श्रेष्ठबाट रु ५०५/००
पाँचसय पाँच
१३३.२ लिटु रोही बाट रु २००/०० दुईसय
१३३.३. युवराज उपाध्य बाट रु १००/०० एकसय
१३३.४. आकश शाही बमट रु १००/०० एकसय
१३३.५. गणेश राना मगर बाट रु १००/०० एकसय
१३३.६. जीवन राई र बविता राई बाट रु २२०/०० दसईसय बीस
१३३.७. अबिस्का र युनिस्का शाहि बाट रु ५१०/० पाँचसय दस
१३३८. बुद्धीमान स्याङटानबाट रु ३००/०० तिनसय
१३३.९ अमिता लाखे बाट रु १५०/००एकसय पचास
जम्मा रु २१८५/०० दुईहजार एकसय पचासी
१३४. सुनिल पाठक कलंकी बाट रु ५०५/००
पाँचसय पाँच
@ २९ गते संकलन भएको
१३५. चन्दा श्रेष्ठ कलंकी रु १००/००एकसय
१३६. सविता श्रेष्ठ कलंकी रु १००/००एकसय
१३७. किरन श्रेष्ठ कलंकी रु १००/००एकसय
१३८. मनिज श्रेष्ठ कलंकी रु ४००/०० चारसय
१३९. राजेनद्र उपाध्याय कलंकी रु ५०५/०५ पाँचसय
पाँच
१४०. नानू।कहर्जज कलंकी रु ५००/०० पाँचसय
१४१. समृदि वस्नेत कलंकी रु ३००/००
तिनसय
१४२. नाम उल्लेख गर्न नचाहने कलंकौ रु ५००/०० पाँचसय
१४३. प्रमोद विक्रम ठकुरी कलंकी ११००/०० एकहजार
एकसय
@ ३० गते सकल
१४४. देबनारायण मानन्धर लामपाटी रु १११५/० एकहाजार
एकसय पन्द्र
१४५.वसन्त र रन्जन रिजाल कलंकी रु २०००/०० दुईहजार
१४६. कान्छी मैयाँ बाटी शिल्पकार भक्तपुर रु १०००/०० एकहजार
१४७. प्रमिला शिल्पकार भक्तपुर रु ५००/० पाँचसय
१४८. मिठ्ठू सुवाल कलंकी बाट स्याउ, केरा र दही
१४९. सरोज लामा ( अौषधि पसल कलंकी) रु ५०५/०० पाँचसय
पाँच
@ ३१ गतेको संकलन
१५०. अजयसिंह सुवाल कलंकी रु २०००/०० दुईहजार
१५१. बालकृष्ण श्रेष्ठ लामपाटी रु ५००/० पाँचसय
१५२. बिजय थापा कलंकी रु ५००/०० पाँचसय
१५३. कल्पना शाह कलंकी रु ३५०/०० तिनसय
पचास
१५४. गणेशगतराज सुनारगाउँ रु १००५/०० पाँचहजार
पाँच
१५५. अनिता खड्का रायमाझी कलंकी रु १०००/०० एकहजार
@ १ असोज मा सकल भएको
१५६.चन्द्रदेवी आद सब्रीमथ पुजारी जनकपुर रु ५००/०० पाँचसय
१५७. जुक्ती माकजु कलंकी रु २००/०० दुईसय
१५८. उमा खत्री कलंकी रु ५०५/००पाँचसय
पाँच
१५९. सुदर्शन नेउपाने कलंकी रु २००/०० दुईसय
१६०. कृष्णदेवी श्रष्ठ कलंकी रु २००/०० दुईसय
१६१. मोहन रिजाल कलंकी रु २०५/०० दुईसय
पाँच
१६२. राजकुमार पाठक कलंकी रु ५०५/००पाँचसय
पाँच
१६३. महिमा रिजाल कलंकी रु १२५/०० एकसय
पच्चीस
१६४. रेखा कार्की कलंकी रु ११०/००एकसय
दस
१६५. निशान सेक्यूटिरी कलंकी रु ५०००/००
पाँचहजार
१६६.राजेन्द्र डंगोल कलंकी रु १००/०० एकसय
१६७. संगिता श्रेष्ठ+हरिशरण रिजाल रु ५००/००पाँचसय
१६८. रामहरी लामिछाने रु २००/००दुईसय
२ गते पूजाक दिन
१६९. कृष्ण शोभा श्रेष्ठ+सुशील कलंकी बाट
च्यूरा ६ के.जी. कालोभटमास समेत रु ५००/०० पाँचसय
२ गते पूजाको दिन व्यस्तताका कारण
१६९. दाताहरुको नाम लेख्न नभ्याएको रु २०००/००
दुईहजार
१७०. पूजा सम्पन भैसके पछि पनि ५ गते
माताको समयद्वँ पूजालाई छुटाएर राखेको भनि
दाता दु्र्गा अधिकारी कलंकीबाट रु ५०५/ पाँचसय
पाँच
१७१. चन्दा बाकसबाट रु ४०६३/००
चारहजार तिरसठ्ठी
( नोट - मोबाईलबाट लेख्ने गरेकाले रकमको अङ्क संख्याा गलत टाईप हुन सक्ने र भएको समेत देखिन आएकाले अक्षरुपि नै सहि हुने भएको सबैमा अनुरोध छ।। यदि गलत लेखिएको देखिएमा सच्याएर पढ्नु हुन र मलाई पनि सच्याउन लगाउनु हुन सबैमा अनुरोध समेत छ । जय कलंकी माता । माताले सबैको रक्षा गरून् ।)
संकलक - प्रकाशमान शिल्पकार कलंकी मन्दिर सम्पर्क फोन
९८४१३७७६६१
- समयद्वँ चढाउने कार्यक्रम सफल पार्न आज शनिवार १५ भदौमा ब कलंकी माँ पुचः को बसेको बैठकले आफ्नो पुचःबाट प्रस्तुत फोटो कपी लिस्त अनुसार जम्मा रु २३१७५/०० तेईसहजार पच्चहतर उठाएको छ ।
आज सम्म कलंकी माँ पुचःले संकलन गरिएको रकम प्राप्त विवरण अनुसार
१. कृपा भेन्यु र वाटीका भेन्यु बाट नगद रु १०१००/००
दशहजार एकसय
२. प्रभाकर मर्जन, अध्यक्ष कलंकी माँ पुचः बाट रु १०१०/००
एकहजार दश
३. रामकृष्ण श्रेषठ उपाध्यक्ष कलंकी माँ पुचःबाट रु ५०५/००
पाँसय पाँच
४. कृष्णहरी रञ्जित , बरिस्ठ उपाध्यक्ष कलंकी माँ पुचःबाट रु
१५००/०० एकहजार पाँचसय
५. मिना श्रेष्ठ सल्लाहका कलंकी माँ पुचः बाट रु २०००/००
६. बिनोद श्रेष्ठ सदस्य कलंकी माँ पुचः बाट रु १०००/००
एकहजार
७. चन्द्र बहादुर श्रेष्ठ सदश्य कलंकी माँ पुचः बाट रु ५१०/००
पाँचसय दश,
८. कुमार महर्जन सदश्य कलंकी माँ पुचः बाट रु ५००/००
पाँचसय
९. श्यामकुमारी मानन्धर सदस्य कलंकी माँ पुच: रु १०१०/००
एकहजारदश
१०. बलराम श्रेष्ठ सचिव कलंकी कलंकी माँ पुचः रु ५०५/००
पाँचसयपाँच
११. सर्जुसिंह सुवाल सदश्य कलंकी माँ पुचः रु ५००/००
पाँचसय
१२.देबेन्द्र चन्दुकार कोषाध्यक्ष कलंकी माँ पुचः रु १०२०/००
एकहजार बीस
१३. उत्तम महर्जन सदश्य कलंकी माँ पुचः रु २०००/००
दुईहजार
१४. सुनिल श्रेष्ठ सदश्य कलंकी माँ पुचः रु १०२०/००
एकहजार बिस
१५. रत्न श्रेष्ठ कलंकी रु १०००/०० एक
हजार
१६.सानु महर्जन र लक्ष्मी महर्जन रु १५००/००
एकहजार पाँचसय
१७. आरति महर्जन र केशब कहर्जन रु १०१०/००
एकहजर दश
१८. आकृति महर्जन, रहिस समेत रु १००५/००
एकहजार पाँच
@@@@@@@@@@@@@@#@@
१९. मोहन कुमारी थापा मगर(शान्तराम थापा मगर) कलंकी
( रामकृष्णको संकलनमा परेको)
२०. सुमन।राजभण्डारी कलंकी रु १०००/००
एकहजार
२१. कृष्ण महर्जन बाट रु ५०४/००
पाँचसय पाँच
@@@@@@@@@@@@@@@@@
ई सेवा अनलाईन(रोशन मार्फट) बाट रामकृष्णको खातामा आएको रकम रु ४००५/०० चारहजार पाँच सहयोगीको नाम थाहा हुन भने सकिएन पछि परिचय प्राप्त भए पछि प्रकाशित गरिने छ।
कलंकी माँ नेवाः पुच:( रामकृष्ण)ले रशिद काटेर संकलन गरेको सहयोग रकम( रसिद नेपालीका १५१ देखि १९० सम्म क्रकशः) :-
१ लक्ष्मणफतण्डुकार बाट रु १००५/०० एकहजार पाँच
२.मोहनकुमारी थापामगर रु १५००/० एकहजार पाँचसय
३.सुमन राजभढ्डारी बाट रु १०००/०० एक हजार
४. रत्न श्रेष्ठ बाट रु १०००/०० एक हजार
५. बाबुरच्न बज्राचार्य बाट रु १०००/०० एकहजार
६. रविन बज्राचार्य बाट रु ५५५/०० पाँचसय पचपन्न
७. सरोज विडारी बाट रु १७००/०० एकहजार सातसय
८. रुविना ध्वजु बाट रु ५००/०० पाँचसय
९. बुद्ध महर्जन बाट रु ५००/०० पाँचसय
१०. विजय कोल्डस्टोर रु ५००/०० पाँचसय
११. विद्यासागर कहर्जन रु ५५५/०० पाँचसय पचपन्न
१२. शंकर श्रेष्ठ रु ५००/०० पाँचसय
१३. गंगाराम ध्वजु रु १०००/०० एकहजार
१४. बाबुराजा महर्जन रु ५००/०० पाँचसय
१५. श्यामकृष्ण श्रेष्ठ रु ५००/०० पाँचसय
१६. गंगा थापामगर रु ५००/०० पाँचसय
१७. रामदेवी डंगोल रु ५००/०० पाँचसय
१८. कलंकी मगर समाज रु १००५/०० एकहजार पाँच
१९. रोशन शाही(ईसेवाबाट) रु ४००५/०० चारहजार पाँच
२०. सुमिना थापा रु ५००/०० पाँचसय
२१. प्रकाश मालाकार रु ५००/०० पाँचसय
२२. सुभनबाबु श्रेष्ठ रु ४००/०० सार सय
२३. दिलिप बोगटी रु १०००/०० एकहजार
२४. कृष्णकुमार श्रेष्ठ रु १०००/०० एकहजार
२५. षडदुर्ग पशुपंक्षी पालन फर्म रु ५००/०० पाँचसय
२६. नाम नखुलेको रु २०००/०० दुईहजार
२७. नाम नखुलेको रु ५०१/०० पाँचसय एक
२८. विकाश चित्रकार रु १०००/०० एकहजार
२९. कार्कि रु ५१०/०० पाँचसय दस
३०. विरेन्द्र गुप्ता रु ५००/०० पाँचसय
३१. जयगोपाल शाह रु ५००/०० पाँचसय
३२. विमला भट्टराई रु ५००/०० पाँचसय
३३.राजु रिमाल रु १०००/०० एकहजार
३४. दामोदर श्रेष्ठ रु १०००/०० एकहजार
३५. शारदा रुपाखेती रु १००/०० एकसय
३६. टिकाराम धिमिरे रु ५००/०० पाँचसय
३७. विष्णु खायमली रु २००/०० दुईसय
३८. राधा श्रेष्ठ रु ५००/०० पाँचसय
३९. राजिव मिश्र(च्यूरापसल)रु १०५१/०० एकहजार एकाउन्न
(रसिद अनुसार जम्मा संकलन रु ३२०८७/०० बत्तिसहजार सतासि मात्र ।)
४०. केशरी श्रेष्ठ रु ३०००/०० तिनहजार
४१. भूवन श्रेष्ठ रु १०००/०० एकहजार
प्।भाकर महर्जनबाट। संकलित रकम :-।
१.. सानू महर्जन बाट रु १५००/००एकहजार पाँचसय
२. आरती महर्जनबाट रु १०१०/०० एकहजार दश
३. आकृती महर्जनबाट रु १००५/०० एकहजार पाँच
४. श्याक कपालीबाट रु १०००/०० एकहजार
५. रोहित शाक्यबाट रु ४०००/०० चारहजार
६. निर्जन प्रधान(जोशी) बाट रु ५०५/०० पाँभसय पाँच
७. बिद्यन दिदीबाट रु ५००/०० पाँचसया
जम्मा रु ९५२०/०० नौहजार पाँचसय बीस
बलराम श्रेष्ठबाट संकिलित रकम :-
१. मुक्तीनाथ पौडेल( अध्यक्ष ॐ वैदिक) रु १०००/०० एकहजार
२. मदनमोहन सिंह बाट रु १०००/०० एकहजार
जम्मा रु २०००/०० दुईहजार
देवेन्द्र तण्डुकार बाट संकलित रकम :-
१. रामकुमार रिजालबाट रु १०००/००एकहजार
जम्मा रु १०००/०० एकहजार
कृष्णहरी रन्जितबाट संकलित रकम :-
१. कृष्णलाल रन्जितबाट रु २०००/० दुईहजार
२. कृष्णहरि रन्जितबाट रु ३०००/००तिनहजार
जम्मा रु ५०००/०० पाँचहजार
ईन्द्र बहादुर श्रेष्ठबाट संकलित रकम :-
१. कृष्ण महर्जन बाट रु ५०५/०० पाँचसय पाँच
२. माँ अन्नपूर्ण रिकन्दिसन बाट रु १००५/००एकहजार पाँच
३. मदन महर्जनबाट रु ५२०/००पाँचसय बीस
४. प्रेमकुमार श्रेष्ठबाट रु १००/०० एकसय
५. सुरेश रन्जितबाट रु ३००/०० तिनसय
६. सानू महर्जन( लामपाट) बाट कुनकन्या र मस्याङ
७. लक्षमी नमरायण श्रेष्ठबाट मस्याङ
८. बिर बहादुर थापाबाट बोडी
९. रघु बहादुर श्रेष्ठबाट रु ५०५/०० पाँचसय पाँच
१०.तारा बहादुर कसजुबाट रु ५००/०० पाँभसय
११. ईन्द्रबाहादुर श्रेष्ठबाट आालु
जम्मा रु
मिना दिदि बाट संकलित रकम :-
१. कवित शर्मा बाट रु ५०५/०० पाँचसय पाँच
२. मनु खत्री बाट रु १००/०० एकसय
३. गिता कार्कीबाट रु १००/०० एकसय
४. चक्र नेपालीबाट रु ५०५/०० पाँचसय पाँच
५. विजेन्द्र बज्राचार्यबाट रु १०५/०० एकसय पाँच
६. कृष्णबहादुर महर्जन रु ५०/०० पचास
७. दिपक रन्जितकार रु २२०/०० दसईसय बीस
८. सरिता बजिमय रु १०५/०० एकसय पाँच
९. भिमकुमारी फुयाँल रु १५५/०० एकसय पचपन्न
१०. सरिता पन्त रु ५०५/०० पाँचसय पाँच
११. एलिसा श्रेष्ठ रु ५०५/० पाँचसय पाँच
१२.जमुना श्रेष्ठ रु १०५/०० एकसय पाँच
१३. नारायण प्रशाद श्रेष्ठ रु ५०५/०० पाँचसय पाँच
१४. दुर्गा पोखरेल रु १२५/०० एकसय पचिस
१५. पुष्प राज श्रेष्ठ रु ५०५/०० पाँचसय पाँच
१६. दिपक रिजाल रु १०५/०० एकसय पाँच
१७. श्रीवान कर्माचार्य रु १००५/०० एकहजार पाँच
१८. सान कर्माचार्य रु १००५/०० एकहार पाँच
१९. शम्भु महर्जन रु २००/०० दुईसय
२०. आनन्द श्रेष्ठ रु ३००/०० तिनसय
जम्मा रु
~०~
संकलित रकमहरु :-
१. मन्दिरबाट म प्रकाशमाले संकलन गरेको जम्मा रकम :-
२ ऋषि पञ्चमीमा कलंकी मन्दिरमा पुुर्णपात्र गर्न बस्ने जना
ब्राह्महरु बाट प्रतिव्यक्ति रु ५००/०० गरि जम्मा आएको
सहयोग।रकम :-
३. कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाबाट प्राप्त रकम
४. कलंकी माँ नेवाः पुचःले संकलन गरेको जम्मा रकम
संकलन भएको कुल रकम :-
खर्च :-
१. समयद्वँ राख्न भएको खर्च जम्मा रकम :-
२. पूजा गर्न र मन्दिभसत्र समयद्वँ राख्न भएको जम्मा खर्च रकम :-
खर्चगरी उघ्रेको रकम :-
पूजाको लागि आएको सहयोग तथा खर्च विवरण :-
१. कलंकी मातालाई चढाउने वस्त्र राम बहादुर रो थापा बाट
२. कृष्णश्वभा श्रेष्ठबाट ६ केजी च्यूरा र कालोभटमास
३. बारा , कुन्या( सानो) माछा र गेरागुरी तथा अन्य सबै पूजा सामाग्री
तथा मन्दिर सजाउन लावाको मालाहरु पुष्प देवी महर्जनबाट
४. आचाजु गुरुलाई दक्षिणा सबै म प्रकाशमान शिल्पकारबाट
५. नाम थाहा हुन नसकेको बाट बरफि एक पाकेट
६. रेखा सिग्दे तथा अन्य नाम नाहा नभएका भक्तजनहरुबाट मेवा,
केरा लगायत फलफुहरु
७. मन्दिर सजाउन फुलमाला ६ झुप्पा, धोजा पताका र समेत रु
८७५०/०० आठहजार सातसय पचािस
६. आचाजुलाई रातो धोती बस्त्र रु १८००/ एकहजार आठसय
समयद्वँ राख्न सहयोग आएको खाद्यान सामाग्रीहरु :-
१. राजेशवरमान स्थापित बाट च्यूरा ४० के.जी.
२. मनोज शाही बाट मासु १० के. जी
३. लाखामरी महेनद्र महेनद्र बहादुर श्रेष्ठबाट लाखामरी
४. मिठ्ठू सुवाल परिवारबाट २ कतारो दहि र फलफूल समेत +
कृष्णहरी रञ्जित बाट ३ कतारो दहि
५. वीर बहादुर थापा कलंकी बाट बोडी ३ के. जी.
६. लक्ष्मी महर्जन कलंकी बाट अदुवा ३ के. जी.
७. प्रमोद मानन्धर कल्की बाट कालो भटमास ३ के.जी
८. अष्टलक्ष्मी बखुंछे+ गम्भिर बखुंछें र प्रकाश खाय्मली,समेतबाट
जम्मा १८० ओटा( ६ क्यारी) हाँसको अण्डा
९. शान्ति लक्ष्मी मानन्धरकलंकी बाट ३० ओटा(१ क्यारी) हाँसको
अण्डा र अनरसा ३ क्. जी. समेत
१०. मिरा बाट(शिल्पकार) भक्तपुर बाट रातो जाँड।र नगगल रु
१०००/०० एकहजार समेत
१२.प्रकाश खायमली बाट समयद्वँ राख्न निलो तन्ना थान १
१३. रमिला श्रेष्ठबाट समयद्वँ राख्न पहेँलो तन्ना थान १
१४. कुमार श्रेष्ठबाट अदुवा, लसुन र तोरीको साग समेत
१५. सूर्यप्रकाश नापित बाट ठूलो केराउ
१६. एकाराम श्रेष्ठबाट मस्याङ् र जेरी ३ के. जी .
१७. केशब रिमाल बाट लड्डू १ के.जी.
१८. नेपाल विमित हित संरक्षण संघ कलंकी बाट पेडा १ के. जी.
१९. नानी मैयाँबाट रक्सी
२०. शकुन्तला घले स्यूचाटारबाट सेतो जाँड
२१. सेती देवी मिठाई अएण्ड चाट हाउस कलंकी बाट पहेँलो निम्की
२२. नाम थाहा हुन नसेकेको बाट बर्फि १ पाकेट मन्दिर भित्र
२३. बिनोद श्रेष्ठ कलंकी बाट फलफूल
२४. रामकृष्ण श्रेष्ठबाट समयद्वँमा राख्न ठूलो बारा १
२५. पुष्प देवी श्रेष्ठ बुद्धमार्ग कलंकी बाट सानोबारा १५० वटा र
माटाका पाला
२६. नाम टिप्न नभ्याएको बाट आएको मेवा , भूईकट्टर, केरा तथा
अन्य फलफूल
२६. सानू महर्जन लामपाटी बाट कुन्या र म्याङ समेत
२७. ईन्द्र बहादुर श्रेष्ठबाट चाहिने जति आलु
खर्च विवरण :-
१. मन्दिर सजावटका लागि माला
२. आचाजुलाई रातो धोती
३. धोजा पताका
४. पानी जार
५.फ्लाय्स ब्यानर :-
(क) सानो व्यानर ४ वटा
(ख)ठूलो साईजको १ वटाको रु
समयद्वँ राख्न भएका अन्य खर्चहरु( सहयोग आएको खाद्य सामाग्री बाहेक) :-
क्षमा पूजा तथा सगुन दिने कार्यमा भएका खर्च विवरण : -
६. क्षमा पूजामा भएको खर्च
क्षमा पूजा, समयद्वँ ज्याःझव ११४४
आज साँझ समयद्वँ ज्याः झ्व ११४४/२०८१ श्री कलंकी मााई( कल्खु अजिमा)को गएको २ गतेको विशेष पूजा तथा समयद्वँ ( महाभोग) अर्पण कार्यक्रम भव्यताका साथ सफल बनाउन माताबाट कृपा भएकोमा मातालाई कृतज्ञता सहितको धन्यवाद पूजा तथा कार्यक्रममा जानीनजानी भए गरेका गल्तीको क्षमायाचना,सहितको।क्षमा।पूजा सम्पन्न भयो ।
बुधबार ९ असोजो २०८१
ने.सं. ११४४ यंलागाः अष्टमी
Monday, September 23, 2024
Saturday, September 21, 2024
हार्दिक धन्यवाद ज्ञापन !
हार्दिक धन्यवाद ज्ञापन !
|
हार्दिक धन्यवाद ज्ञापन !
हे दुर्गे कलङ्के मम किमपि न कर्तुं शक्तिरस्ति
त्वं कर्त्री कारयित्री च भवसि सदा मे गतिश्च।
त्वद्भक्तिं याचमानो विनयपरतया त्वां नमामि
त्वत्कृपया सर्वमेतत् तव चरणयुगे चार्पयामि॥
(हे दुर्गे कलंकी ! मसँग केही गर्ने शक्ति छैन । तिमी नै कर्ता र कारक हौ, सधैँ मेरो गति पनि। तिम्रो भक्ति माग्दै विनयपूर्वक तिमीलाई नमस्कार गर्छु । तिम्रो कृपाले यो सबै तिम्रै चरणमा अर्पण गर्छु।)
श्री ३ कलङ्की माई (श्री ३ कल्खु अजिमा) भगवती र पूज्य आगम गुरुदेवका चरणमा सहस्र वन्दना गर्दछु ।
गत मिति २०८१/०६/०२ गते, ( ने.सं. ११४४ यंलाथ्वः पुन्हि), बुधवारका दिन कलंकी माँ नेवा पुच:को आयोजनामा भगवती श्रीकलङ्की माईलाई प्रीति गरि नेपाल राष्ट्रको समुन्नति होस्, सम्पूर्ण नेपालीलाई समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति होस् भन्ने मनोकामना सहित तान्त्रिक पूजापद्धतिले समयद्वँ (संस्कृतमा पञ्चमकार, नेपालीमा समयबजी) अर्पण गरिएको छ । पहिलोपटक इन्द्रजात्रा( येँया पुन्हिया लसताय न्हापां खुसि)को उपलक्ष्यमा श्रीमाईलाई समयद्वँ भक्तजनहरूको तर्फबाट सामूहिक रूपमा चढाउने कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो । अपराह्नकालीन अनुष्ठान पश्चात् श्रीकलङ्की माईको रात्रीकालीन चा:पूजा गरिएको थियो । चा:पूजा नेपालमण्डलको मूलपरम्परा मानिएको कौलतन्त्रको दीक्षा भएका दीक्षितहरू मात्र बसेर सम्पन्न गरिएको थियो । यस किसिमको तान्त्रिक अनुष्ठानले नेपालमण्डलको प्राचीन परम्पराको संरक्षणमा समेत जोड दिएको छ भने नेवाःहरू र गैरनेवाःहरूको सामाजिक-सांस्कृतिक समन्वय र सहकार्यलाई समेत थप मलजल गरेको छ । सामाजिक सहिष्णुता र एकताको उत्कृष्ट उदाहरण हो यो अनुष्ठान ।
यस पूजा कार्यक्रममा प्रत्यक्ष-परोक्षरूपमा बहुपक्षीय सहयोग प्राप्त भएका छन् । म पङ्क्तिकार प्रकाशमान शिल्पकार श्रेष्ठको प्रस्तावलाई कलंकी माँ नेवा पुच:ले सहर्ष स्वीकार गरि अपनत्व लिएर स्वयंसेवक खटनपटन, आर्थिक सङ्कलनदेखि समयबजी जोड्ने कामलगायतका भौतिक श्रमदेखि अमूर्त सहयोगसम्म गर्नुभएकोमा हार्दिक साधुवाद टक्राउन चाहन्छु ।
यथाइच्छा श्रीकलङ्की माईप्रति अजस्र श्रद्धाभाव देखाएर भगवतीको महापूजामा आर्थिक सहयोग र समयद्वँँका लागि पूजा र खाद्यसामाग्रीहरू उपलब्ध गराउनुहुने सम्पूर्ण जनहरूमा हार्दिक धन्यवाद जाहेर गर्दछु । वास्तवमा उहाँहरूको सहयोग बिना यो पूजा सम्भव हुने थिएन । उहाँहरूलाई श्रीकलङ्कीमाईले सदैव कल्याण गरून्, हाम्रो यही मङ्गलकामना छ ।
पूजा सम्पन्न गर्न विधिविधानको सरसल्लाह दिनुहुने मेरा संरक्षक गुरु त्रिगुणातीत तन्त्र साधकरत्न श्रीमान् महेश्वर जुुजु राजोपाध्याय, तान्त्रिक पूजाको सम्पूर्ण व्यवस्थान गर्नु हुने तन्त्रचर्चा परिवार, पीठपूजा सम्पन्न गर्नुहुने मेरा आगम गुरुदेव श्री हंसराज कर्माचार्यज्यूलाई हृदयदेखि नतमस्तक भइ वन्दना गर्दछु ।
त्यस्तै श्रीकलंकी मन्दीर संरक्षण तथा समाज सुधार संस्थाले समेत यस पूजामा अपनत्व ग्रहण गरि मन्दिरको छानोलाई रंगरोगन गर्ने, चँदुवा राख्ने, सरसफाईलगायत कार्यहरू सम्पादन गरि स्थान उपलब्ध गराएको छ । त्यस महापुनित कार्यका लागि म हृदयदेखि नै मन्दिर समितिलाई कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यसप्रकारको साथ र सहयोगको अपेक्षा गर्दछु ।
श्रीकलङ्की माईको मन्दिर सरसजावटका लागि बिजुलीको लाइन व्यवस्थापन गरिदिनुहुने श्री बाबुकृष्ण श्रेष्ठलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै भीडभाड व्यवस्थापन गर्न स्काउटसँग समन्वय गरिदिनुहुने महानुभाव र खटिनुहुने स्काउट टोलीलाई पनि धन्यवाद ज्ञापन गर्दछु । मन्दिर सरसफाई गर्न पञ्जा र तारजाली व्यवस्था गरिदिनुहुन कुमार अधिकारीज्यूलाई पनि धन्यवाद ज्ञापन दिन्छु । समयद्वँ राख्ने मञ्च सजाउन पाल, सायर, टेबुल , किस्ति र झल्लर लगायत सामानहरु निशुल्क उपलब्ध गराएर सहयोग गर्नु हने नमस्ते क्याटरिङ्ग सर्भिस- कलंकीलाई पनि साधुवाद ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ र वडाध्यक्ष श्रीसुमन श्रेष्ठज्यूलाई समेत संरक्षण र अभिभावकत्व प्रदान गरिदिनुभएकोमा हार्दिक धन्यवाद छ । उहाँले सरसफाई कर्माचारीहरू खटनपटन गर्ने, सडकमा बिजुलीबत्ती जडान गरिदिने, समन्वय गर्ने, बेलाबेलामा आएर कार्यहरूको निरीक्षण गरिदिने लगायतका कार्यहरू गरिदिनुभएकोमा हामी आभारी छौँ । समयद्वँ अर्पण कार्यक्रम अवधिभर मन्दिर भएर आवतजावत गर्ने सबै सवारी चालकहरुले वैकल्पिक बाटो प्रयोग गरेर हाम्रो कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा हामी आभारी छौं।।
इन्द्र जात्राको उपलक्ष्यमा कलंकी माईको तान्त्रिक पद्धति बाट गरिएको पहिलोपटकको अनुष्ठानको अपराह्नकालीन अनुष्ठान र महाभोग( समयद्वँ) अर्पणको श्रव्यदृष्य आफ्नो क्यामरामा कैद गर्न कुनै पत्रकार आईपुगेको नदेखिए पनि चित्रकार आएर उक्त महापूजाको सम्पूर्ण भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण एवम् फोटो र फुटकर भिडियोजन्य सामाग्री खिचेर राखिदिनुहुने "हाम्रो मठमन्दिर" का विकास चित्रकारज्यूलाई साधुवाद प्रकट गर्दछु ।
साथै यस अनुष्ठानलाई सम्पन्न गर्न सहयोग गर्नुहुने ॐ वैदिक सनातन धर्म संस्था नेपाल, पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल, कलङ्की मगर समाज, धिमेबाजा खल नागार्जुन, कलङ्की धिमेबाजा खल, बाँसुरी खल, कृपा भेन्युलगायतलाई हृदयदेखि नै मुरिमुरी धन्यवाद टक्र्याउँछु र भविष्यमा पनि यसप्रकारको साथसहयोगको अपेक्षा गर्दछु । पूजा व्यवस्थापनको संयोजक बनाएर मलाई सोसम्बन्धी सम्पूर्ण जिम्मेवारी दिनुभएकामा कलंकी माँ नेवाः पुचःलाई हार्दिक धन्यवाद । यसले मलाई थप उत्साह र हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि यो अभिभारा ग्रहण गरेर भगवतीको सेवा गर्नको लागि प्रतिबद्धता जाहेर गर्दछु ।
अन्तमा : गर्ने गराउने उनै भगवती शक्तीश्वरी हुनुहुन्छ, हामी त निमित्त मात्र हौँ । उहाँकै कृपाले यो सबै भयो, उहाँकै इशारामा हामी नाचिरहेछौँ । उहाँको पाउमा नै यो सबै कर्म चढाउँछु । उहाँकै प्रेरणाले यो सबै गर्न सहयोग गर्नुहुने महानुभावहरूलाई धन्यवाद टक्राएँ । श्री श्री श्री भगवती देवी जननी जयति। श्रीशक्तिंवन्दे जगत्गुरुम् । रक्ष रक्ष कृपां कुरु !
(द्रष्टव्य- संकलन भएको रकम दाताहरुको नामावली खर्च विवरण लगायत विवरण यथा सिघ्र सार्वजनिक गर्ने नै छु।)
~ प्रकाशमान शिल्पकार
आईतवार ६ असोज २०८१ /
ने.सं. ११४४ यंलागाः षष्ठी,